Thursday, December 9, 2021
Home > भिडियो > सरिता गिरीलाई बर्खास्त गरेर तुरुन्त जेल नहाले हामी ठिक पाछौं! अनिल योगी (भिडियो)

सरिता गिरीलाई बर्खास्त गरेर तुरुन्त जेल नहाले हामी ठिक पाछौं! अनिल योगी (भिडियो)

काठमाडाैँ ।

लिम्पियाधुरा नेपालको भूमि नै होइन भन्ने जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीलाई नागरिकता खोसेर तत्काल देश निकाला गर्न सामाजिक सञ्जाल प्रयोगकर्ता विभिन्न क्षेत्रका महत्वपूर्ण वयक्तिले नै माग गरेका छन ।

पत्रकार ऋषि धमालासँग कुरा गर्दै लिम्पियाधुरा नेपालको भूमि हो भन्ने प्रमाण माग्दै भारतीय भएको दाबी गर्ने गिरीको नागरिकता खोसेर देश निकाला गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा माग देखिएको हो ।

राजनीतिक नेता, पत्रकार, व्यवसायी देखि चिकित्सकसम्मले गिरीको अभिव्यक्तिमाथि कडा प्रतिक्रिया जनाएका छन । राप्रपा अध्यक्ष कमल थापाले उनीले संसदमा रहने नैतिकता गुमाएको बताएका छन ।

उनले भनाइ फिर्ता लिने वा संसद पदबाट राजिनामा दिने दुइ मध्येको एक विकल्प रोज्नुपर्ने बताएका छन । थापाको प्रतिक्रिया तल हेर्न सक्नुहुन्छ ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!