Thursday, December 9, 2021
Home > भिडियो > लोकप्रिय कार्यक्रम इन्द्रेणीका प्रस्तोता कृष्ण कँडेल बिरामी भएपछि दाङबाट टिका सानु राजधानी फर्कदै (भिडियो)

लोकप्रिय कार्यक्रम इन्द्रेणीका प्रस्तोता कृष्ण कँडेल बिरामी भएपछि दाङबाट टिका सानु राजधानी फर्कदै (भिडियो)

काठमाण्डाैं ।

लोकप्रिय कार्यक्रम इन्द्रेणीका कार्यक्रम प्रस्तोता कृष्ण कंडेल बिरामी भए संगै यतिबेला इन्द्रेणी टिम तनाबमा छ।लगातार बोलिरहेका कंडेलको घाटीमा समस्या आए संगै यतिबेला कंडेल सकी न सकी पिडित तथा दुखि गरिबको घरमा पुगिरहेका छन।उनि राहत बोकेर राजधानी मात्रै हैन राजधानी बाहिरका जिल्लाहरुमा पनि गएका छन।

कंडेलले आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहेको बेलामा उनको चर्चा संगै उनि बिरामी हुदा उनका सुभचिन्तकले स्वास्थ्य लाभको कामना गरिरहेका छन त्यसैले पनि हुन सक्छ यतिबेला दाङमा रहेकी टिका सानु पनि दाईको समस्या देखेर फेरी राजधानी फर्किने भएकी छिन।उनि छिट्टै राजधानी आउने बताएकी हुन्।

हेरौ यो बिशेष कुराकानी टिका सानुसंग :

Leave a Reply

error: Please Dont Copy My Content!! !!