Wednesday, December 8, 2021
Home > भिडियो > सरिता गिरीको नेपालीलाई ठाडो चेतावनीः नेपाल रहन्छ त मधेसीले चाहे मात्रै रहन्छ (भिडियो)

सरिता गिरीको नेपालीलाई ठाडो चेतावनीः नेपाल रहन्छ त मधेसीले चाहे मात्रै रहन्छ (भिडियो)

काठमाण्डाैं ।

सांसद सरिता गिरीले फेरि विवादित टिप्पणी गरेकी छिन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत सीमालाई राष्ट्रियताको विषय बनाउनु सरकारको कमजोरी र बेइमानी दुवै भएको बताएकी छिन् ।

अहिलेको सरकार हरेक क्षेत्रमा विफल हुँदै गइरहेको उनको दाबी छ ।भिडियो हेरेर मनमा लागेको कुरा कमेन्ट गरिदिनु होला

सांसद सरिता गिरीले फेरि विवादित टिप्पणी गरेकी छिन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत सीमालाई राष्ट्रियताको विषय बनाउनु सरकारको कमजोरी र बेइमानी दुवै भएको बताएकी छिन् । अहिलेको सरकार हरेक क्षेत्रमा विफल हुँदै गइरहेको उनको दाबी छ ।भिडियो हेरेर मनमा लागेको कुरा कमेन्ट गरिदिनु होला

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!