Thursday, December 9, 2021
Home > अपराध > फार्ममा काम गर्ने छ जना मध्ये ५ जनाकाे हत्या भएपछि आयो यस्तो खुलाशा!

फार्ममा काम गर्ने छ जना मध्ये ५ जनाकाे हत्या भएपछि आयो यस्तो खुलाशा!

रुपन्देही, जेठ २७ ।


रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजार मैनहवामा सोमबार राती पाँच जनाको सामूहिक ह’त्या भएको छ । रुपन्देहीको कान्छी बजारमा ५ जनाको ह’त्या भएको छ । केहि समय अगाडि जाजरकाेटमा भएकाे नरसंहार बिर्सन नपाउँदै फेरि रूपन्देहीमा भएकाे यो घटनाले सबैमा त्रास फैलिएकाे छ ।

कुखुरा फार्ममा काम गर्ने ५ जनाको ह’त्या भएको र उक्त फर्ममा काम गर्ने अर्काे एक जना अज्ञात रहेको प्रहरीले बताएको छ । फरार रहेको सुर्खेतका झपेन्द्र सिंजालीको बारेमा प्रहरीले खोजि गरिरहेको छ । मृ’त्यु हुनेहरुमा एक जना महिला र चार जना पुरुष छन् ।

छिमेकिका अनुसार, उक्त फार्ममा एक महिलासहित ६ जना रहेको र एक जना बाहेक सबैको ह’त्या भएको छ। बे’होस् अवस्थामा रहेको एक जना अहिले प्रहरी नियन्त्रणमा छन् ।

स्मरण रहाेस, मृ’तक र ह त्या गर्ने दुवै स्थानीय गाईभैंसी फार्ममा काम गर्ने मजदुर रहेको स्थानीय घनश्याम चौधरीले बताए । मृ त्यु हुनेहरुमा एक जना महिला र चार जना पुरुष छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!