Thursday, December 9, 2021
Home > जीवनशैली > अस्पतालले निकालेपछि आफ्नै शरिरमा आ’गो लगाएका कर्मचारीको उपचारका क्रममा निधन

अस्पतालले निकालेपछि आफ्नै शरिरमा आ’गो लगाएका कर्मचारीको उपचारका क्रममा निधन

अछाम ।

अछामको बयलपाटा अस्पतालमा आफुलाई जबरज’स्ती कामबाट निकालिएको झों’कमा एक कर्मचारीले आफ्नै शरि’रमा पेट्रोल छ’र्केर आफैलाई आ’गोलगाई आ’त्मदा’हको प्रयास गरेका थिए । लगत्तै घा’ईते भएका उनलाई उपचार गर्दै गर्दा उनको मृ’त्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ।

मृ’तक अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका स्थानीयवासी हुन्। बयलपाटा अस्पतालमा सरसफाई ईकाइमा कार्यरत आउजीलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रिफर गरि पठाईएकोमा उपचारकै क्रममा उनको मृ’त्यु भएको थियो।

मृ’तक आउजी बिगत दुई बर्ष देखि बयलपाटा अस्पतालमा सरसफाईको काम गर्दै आएका थिए । उनले आफुलाई जागिरबाट निकालिए पछि विहान बेलुकाको छाक टार्न समेत कठिन भएको भन्दै आफ्नै श’रीरमा पेट्रोल छ’र्केका थिए।

बयलपाटा अस्पतालले आर्थिक संकटको कारण देखाउँदै मृ’तक आउजि लगायतका ३३ जना कर्मचारीहरुलाई हटाएको थियो।

Leave a Reply

error: Please Dont Copy My Content!! !!