Thursday, December 9, 2021
Home > समाचार > स्याङ्जाका एक पुरुषको पोखराकाे आइसोलेसनमै मृ’त्यु

स्याङ्जाका एक पुरुषको पोखराकाे आइसोलेसनमै मृ’त्यु

पोखरा ।

नेपालमा आइसाेलेशनमा रहेका थप एक ज्यनाको ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले दिएको जानकारी अनुसार स्याङ्जा जिल्ला, वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० बर्षका १ जना पुरुषको मृ’त्युको पुष्टि भएको हो ।

उनलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा हिजो कोरोना संक्रमणको कारण आईसोलेसनमा भर्ना गरिएको थियो । मृत्युका बारेमा कोरोना भए नभएकाे परिक्षण गरिने जानकारी दिइएकाे छ ।

स्याङ्ग्जाका ती पुरूषमाका बारेमा विस्तृत जानकारी सहित ट्रेसिङ पनि गर्न पर्ने देखिन्छ ।

गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालयले निकालेकाे सूचना हेर्नुसः

Leave a Reply

error: Please Dont Copy My Content!! !!