Thursday, December 9, 2021
Home > अपराध > स्याङ्ग्जाकाे गल्याङ नगरपालिकाका स्वास्थ्य प्रमुख लिलाबल्लभ मृ’त भेटिएपछि…

स्याङ्ग्जाकाे गल्याङ नगरपालिकाका स्वास्थ्य प्रमुख लिलाबल्लभ मृ’त भेटिएपछि…

स्याङ्ग्जा ।

स्याङ्ग्जा जिल्लाकाे गल्याङ नगरपालिकाका स्वास्थ्यशाखा प्रमुख झु’ण्डिएको अवस्थामा फेला परेका छन् ।

आइतबार बिहानबाट सम्पर्कविहीन रहेका स्वास्थ्यशाखा प्रमुख लिलाबल्लभ भण्डारीलाई साँझ घर नजिकै झु’ण्डिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

मृ’तक गल्याङ नगरपालिका वडा नम्बर-२, बटुवाका भण्डारीको श’वलाई पोष्टमार्टमका लागि ग्रहौं प्राथमिक अस्पताल वालिङमा राखिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट झु’ण्डिएर आत्मह’त्या गरेको पाइएको र घटनाबारे अनुसन्धान सुरु गरिएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख निरन्जन घिमिरेले जानकारी दिनुभयो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!