Sunday, November 28, 2021
Home > भिडियो > नवराजको सम्झनामा यी चेलीले यस्तो भनेपछि सुन्ने सबैकाे आँखा रसायो (भिडियो सहित)

नवराजको सम्झनामा यी चेलीले यस्तो भनेपछि सुन्ने सबैकाे आँखा रसायो (भिडियो सहित)

रुकुम पश्चिम

चौरजहारीमा भएको नवराज विश्वकर्मा लगायतको ह,,त्या,प्रकरणको निश्पक्ष छानको माग गर्दै मंगोल नेशनल अर्गनाइजेसन–डा. गोपाल गुरुङ संगठनको केन्द्रीय सदस्य एवम् संञ्चार विभाग प्रमुख जीवन मंगोलको नेतृत्वमा माईतिघर मण्डला, काठमाडौमा हत्याप्रकरण वि’रुद्धको शा’न्तिपूर्ण विरोध सभा स’म्पन्न भएको छ ।

उक्त वि’रोध र्यालीमा मानवअधिकार लागू गर, हत्या,,प्रकरणको दो’षिलाई का’रबाई गर, नस्लिय विभेद बन्द गर, मुलवासी मंगोल एक हौ, र’ङगविभेद अन्त गर भन्ने जस्ता नाराको लगाइएको थियो ।कार्यक्रममा केन्द्रीय सदस्य जीवन मंगोल र तीन नम्बर प्रदेश प्रमुख सेरप तामाङले मन्तब्य राखेका थिए ।

कार्यक्रममा दोलखा,सोलुखम्बु,खोटाङ, काब्रे र काठमाडौं लगायतका जिल्ला अध्यक्ष सहितका नेता कार्यकर्ताहरुको सहभागिता थियो ।त्यस्तै फेसबुक बाट पनि लाइव भिडियो मार्फत धेरै चेली को यसको सत्य तथ्य छानबिन होस् भन्दै धेरै को भिडियो बाहिरिएको छ ।

यो भिडियो पनि हेर्नुहोस:

Leave a Reply

error: Please Dont Copy My Content!! !!