Sunday, November 28, 2021
Home > भिडियो > ओली र मोदीको पुत्ला जलाएर समस्याको समाधान हुदैन: चन्दा चाैधरी (भिडियो सहित)

ओली र मोदीको पुत्ला जलाएर समस्याको समाधान हुदैन: चन्दा चाैधरी (भिडियो सहित)

एजेन्सी ।


शक्ति सन्तुलनको लागि गंगा चौधरी र चन्दा चौधरी दुबैको आवश्यकता छ। हिजो कमलरी, कमैया, भुमीहीन तथा सिमान्तकृत मुद्दामा थारूहरूको भोट लिएर संसदमा आएकी गंगा चौधरीलाई भाषा देश बिकास र राष्ट्रियताको रूकावट हो जस्तो लाग्छ तर एउटी अर्कि नेतृ चन्दा चौधरीको फरक मत छ।

केहि समय अगाडि प्राइम टेलिभिजनमा अन्तर्वार्ता दिदै नेपालको राष्ट्रियताका लागि मधेशीहरू पनि नेपालीहरू नै हुन् भन्ने सोच किन छैन? के हामी नेपाली होइनाै? नेपालको लागि हामी पनि लडिरहेका छाैं । इतिहाँसदेखि सिमा रक्षाका लागि लडिरहेका मधेसीले के नेपालको हित सोचेको हुदैन ।

उहाँले मधेशी नेताहरू किन भारत गइरहन्छन् भन्ने प्रश्नमा नेपालको नेताहरू भारत नै जान्छन् । तपाइहरू ३ किमी छिरेर हामी भारत गएको देख्ने तर काठमाण्डाैबाट सैयाैं किलोमिटर गएको नदेख्ने?

मधेशवादी दलकि नेतृ चन्दा चाैधरीसँग लिइएको यो अन्तर्वार्ता एकपटक अवस्य हेनुहाेस र सभ्य तरिकाले कमेन्टमा सुझाव सल्लाह दिनुहोला ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!