Sunday, November 28, 2021
Home > भिडियो > संसदमै भारतीय चेलीको हिन्दी भाषामा दादागिरी देख्दा रगत उम्लेर आउँछः माननिय चाैधरी (भिडियो सहित)

संसदमै भारतीय चेलीको हिन्दी भाषामा दादागिरी देख्दा रगत उम्लेर आउँछः माननिय चाैधरी (भिडियो सहित)

काठमाण्डाैं

जेठ १९ गतेको प्रतिनिधिसभा बैठकको शुन्य समयमासांसद गंगा चौधरी सद्गौवाले भारतबाट अतिक्रमित नेपाली भूमिका विषयमा दिएको अभिव्यक्तिलाई लिएर सांसद गिरी र अग्रहरीले आपत्ती जनाएका हुन् । सांसद सद्गौवाले भनेकी थिइन्, ‘अनुदानसँग जमिन स्वमिमान र राष्ट्रियता कदापि साट्न मिल्दैन ।

नेपालमाथि भारतको दादागिरी नमिचिएको ठाउँ छैन । न हेपिएको गाउ छैन । भन्दा भन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो । भूमि मिचाहासँग सल्लाह छलफल गर्नुपर्यो रे । आफ्नो जमिन मेरो हो भन्न पनि मेरो देशको भूमि मिचाहासंग सोध्नुपर्ने ? यो कस्तो बिडम्बना सभामुख महोदय ?

जब यो देशका प्रधानमन्त्री एउटा सपना योजना फ्याँक्छन् अनि रअ का एजेण्टहरु १५ दिनसम्म घाइते हुन्छन् । अनि सपनाको विरुद्धमा सम्पुर्ण शक्ति लगाएर बुरुक्क बुरुक्क उफ्रन थाल्छन् ।’

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!