Wednesday, December 8, 2021
Home > अपराध > रु’कुम घ’टना- १२ दिनपछि सबै ड’र लाग्दा तथ्यहरु बाहिरियो हेर्नुस (भिडियो सहित)

रु’कुम घ’टना- १२ दिनपछि सबै ड’र लाग्दा तथ्यहरु बाहिरियो हेर्नुस (भिडियो सहित)

रूकुम ।

गाउँलेले कुटिरहे, प्रहरी हेरिरह्यो । प्रेमिकाले ‘मलाई लिन आऊ, नभए अर्कै केटासित मेरो विवाह गरिदिन लागेका छन्’ भन्ने म्यासेज नगरिदिएको भए जाजरकोटका नवराज विश्वकर्मा लकडाउनका बेला भेरी नदी तरेर पल्लो गाउँ जान हतारिने थिएनन् ।

प्रेमिकालाई घर भित्र्याउने सपना साँचेका उनी भेरी त तरे तर प्रेमिकाको हात समाएर घर फर्कन पाएनन् । आफ्ना पाँच साथीसहित उनी भेरीमै विलिन भए । २०७७ जेठ १० गते रुकुमपश्चिमको सोतीगाउँकी ती किशोरीले नवराज विश्वकर्मालाई सम्पर्क गरिन् ।

आफ्नो परिवारले अर्कै केटासँग विवाह गराउन लागेको तर आफूले स्वीकार नगरेको बताउँदै आफूलाई लिन साथीहरूसहित आउन आग्रह गरिन् ।

नवराजले १९ जना साथीहरूलाई साताअघि नै छिट्टै प्रेमिकालाई भगाएर ल्याउने योजना बनाएको भन्दै सघाउन सहयोग मागेका थिए । तर पछिल्लो म्यासेज आएपछि उनीसँग कुर्ने धैर्य भएन । त्यसपछि के भयो ?

भिडियो हेर्नुसः

Leave a Reply

error: Please Dont Copy My Content!! !!