Thursday, December 9, 2021
Home > जीवनशैली > दुनियाँकै मन जितेका बरिष्ठ डाक्टर पाण्डेको कोरोनाबाट मृ’त्यु, श्रीमतीपनि पोजेटिभ

दुनियाँकै मन जितेका बरिष्ठ डाक्टर पाण्डेको कोरोनाबाट मृ’त्यु, श्रीमतीपनि पोजेटिभ

एजेन्सी।

विश्वभर म’हामा’री बनेको कोरोना भाइरस (कोभिड–१९) ले दुनियाँकै मन जितेको विश्वप्रख्यात भारत दिल्लीका वरिष्ठ डाक्टर जितेन्द्र नाथ पाण्डेको ज्या’न लिएको छ । उनको शनिबार कोरोना भाइरसको संक्रमणको कारण मृ’त्यु भयो।

समाचार एजेन्सी पीटीआईका अनुसार ७९ वर्षीय जितेन्द्र नाथ पाण्डे दिल्लीको एम्सको पल्मोनोलजी विभागका निर्देशक र प्रख्यात डाक्टर थिए। एम्सका निर्देशक डा. रणदीप गुलेरियाले बताए अनुसार डा. पाण्डे र उनकी श्रीमतीको कोरोना टेस्ट मंगलवार पाजेटिभ आएको थियो ।

उनमा संक्रमणका हल्का लक्षणहरू देखिएका थिए । लक्षण देखिएपछि उनले घरमा एक्लै बस्ने निर्णय गरे।

डा. गुलेरियाले भने, ‘विद्या र विनय सँगै बस्न सक्छन । डा. पाण्डे यसको एक उदाहरण थिए । उनी एमिसबीएसको विद्यार्थीको रूपमा एम्समा आएर मेडिसिन विभागको अध्यक्षको रूपमा सेवानिवृत्त भए ।’ उनको मृत्युले दिल्लीलाई ठुलो ध’क्का लागेको बताइएको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!