Sunday, November 28, 2021
Home > भिडियो > बाबुराम भट्टराईकाे अब नेपालमा काम छैन, एउटा राजा हटाएर हजार राजा भित्र्याइयो (भिडियो सहित)

बाबुराम भट्टराईकाे अब नेपालमा काम छैन, एउटा राजा हटाएर हजार राजा भित्र्याइयो (भिडियो सहित)

काठमाण्डाैं

बाबुराम भट्टराई रअकाे एजेन्ट नम्बर ७४ भएकाे प्रमाण नै फेला पर्यो, राष्ट्रपति बिद्या पहिले चप्पल बिनै हिडेकाे मैले देखेकाे छु भन्दै बालकृष्ण न्याैपानेले आफ्नो अन्तर्वातामा खुलाशा गरिदिनुभएकाे छ ।

न्याैपानेले पूर्वराजा मारिनुकाे कारण पश्चिमी मुलक, भारत, माअोवादीका नेताहरूकाे संयुक्त मिलेमतोमा भएका थियो । राजा नै हुनका लागि ज्ञानेन्द्रले मारेका भए १९ जना मारिदैमा मेरा जनता मारिए भनेर गणतन्त्र दिदैन थिए ।

पहिले एउटा राजा थिए, उनकाे सुखसुविधाका लागि धेरै रकम लगानी गर्नु पर्ने भएकाले राजा हटाउन गरिएकाे आन्दोलनले हजाराै राजा ल्याइदियो । यसैले गाउपालिकाका अध्यक्ष वडामा जाँदा पिर्का बसेर पनि सलामी लिने गर्छन् ।

वहाँले सवारी भन्ने शब्दकाे बारेमा पनि खुलाउनु भएकाे छ । अहिले राष्ट्रपतिकाे सवारी भनिरहँदा राजतन्त्रात्मक सवारी नै इन्गित गरेकाे हुन्छ । त्यसैल गणतन्त्रमा कुनै पनि ब्यक्तिकाे सवारी हुदैन । बाँकी भिडियोमा हेर्नुस्

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!