Thursday, December 9, 2021
Home > समाचार > कोरोना जितेका युवालाई नर्सले फूल दिईन्, र प्रहरीले हतकडी लगायो

कोरोना जितेका युवालाई नर्सले फूल दिईन्, र प्रहरीले हतकडी लगायो

बैतडी, जेठ २१ गते ।

कोरोना सङ्क्रमित २२ वर्षीय युवाले कोरोना जितेर उन्मुक्ति पाएको खुशीमा नर्सले फूल दिएर शुभकामना दिँदै गर्दा प्रहरीले ती युवालाई हत’कडी लगाएको छ ।

युवती ह त्याको आ’रोपमा प्रहरी हि’रासतभित्र रहेका २२ वर्षीय युवा अमरसिंह साउद बुधबार कोरोनामुक्त हुनेबित्तिकै प्रहरीले हत’कडी लगाएर का’रागार चलान गरेको हो ।

बैतडीको पहिलो कोरोना सङ्क्रमित बैतडीको शिवनाथ गाउँपालिका – २ का २२ वर्षीय युवा अमरसिंह साउद युवती ह त्याको अनु’सन्धानमा वैशाख १५ गतेदेखि प्रहरी हि’रासतमा रहेका थिए ।

मु’द्दा दर्ता भएर अदालत पेश गर्दा अदालतले युवालाई का’रागार चलान गर्ने आदेश दिएको थियो ।

याे भिडियो पनि हेर्नुस्ः

उदयपुर : १२ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले कटारी नगरपालिका क्षेत्रका एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ। स्वास्थ्यमा समस्या आएपछि गत आइतबार कटारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा बालिकाको पेटमा आठ हप्ताको गर्भ रहेको खुलेको थियो। लगातार पाँच पटकसम्म परीक्षण गर्दा पेटमा बच्चा रहेको पुष्टि भएपछि परिवारले सोधपुछ गर्दा बालिकाले घटनाको जानकारी गराएकी थिइन्।

कटारी अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेण्डट डाक्टर मुकलेस माधवीले चार पटकसम्म पिसाबबाट परीक्षण गरिने युरिन प्रिभिन्टी टेष्ट (युपिड) गर्दा पोजिटिभ देखिएको बताए ।

‘पहिलो पटक गर्दा पोजिटिभ देखियो बालिका कलिलै देखिएकाले एकछिनपछि पुनः युपिड नै ग¥यौँ फेरी पोजिटिभ नै नै देखियो ।’ उनले भने, तेश्रो पटक परीक्षण गर्दासमेत जोजिटिभ नै देखिएपछि प्रविधिलाई पुनः चेकजाँच गरी चौथोपटक हे¥यौं’। त्यसमा पनि पोजेभिट नै देखिएकाले अल्ट्रासाउण्ड गरेर हेर्दा ८ हप्ताको गर्भ रहको पुष्टि भएको डाक्टर माधवीले बताए।

Leave a Reply

error: Please Dont Copy My Content!! !!