Thursday, December 9, 2021
Home > भिडियो > माइतीघर मण्डलामा एमसिसि खारेज गर भन्दै उर्लिए जनता (भिडियोमै हेर्नुस्)

माइतीघर मण्डलामा एमसिसि खारेज गर भन्दै उर्लिए जनता (भिडियोमै हेर्नुस्)

माइतीघर, काठमाण्डाैं ।

बिरोध सभामा प्रहरीहरू

अमेरिकी परियोजना (एमसीसी) विरुद्ध राजधानी काठमाडौंमा आज विरोध प्रर्दशन भएको छ । विकासे परियोजनाको नाममा नेपाल छिरेर अमेरिकी साम्राज्यवादले आफ्नो गतिविधि बढाउने चलखेल गर्न लागेको भन्दै राष्ट्रिय झण्डासहित विरोधसभा गरिएको हो ।

राष्ट्र र राष्ट्रियताको रक्षाका निम्ति राष्ट्रको अखण्डता जगेर्ना गर्न, मुलुकको सार्बभौमसत्ताको सुरक्षा गर्न स्वतः स्फूत रूपमा नेपाली युवाहरू माइतीघरमा भेला भएकाे जानकारी छ ।

अमेरिकासंग गरिएको एमसीसी सम्झौतामा के के छ ? सम्झौताको पूर्णपाठसहित (नेपाली र अंग्रेजीमा) – सन् २००४ मा स्थापना भएको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संयुक्त राज्य अमेरिकी सरकारको सहयोग निकाय हो।

यसले निश्चित परिसूचकका आधारमा विश्वका विकासशील राष्ट्रहरूको छनोट गरी आर्थिक वृद्धिमा टेवा पुर्‍याउँदै गरिबी हटाउन अनुदान सहायता प्रदान गर्ने उद्देश्य लिएको बताइने गरिएको छ। तर यथार्थ यस्तो होइन भन्दै सडकदेखि सदनसम्म यसका विरोध हुदै आएकाे छ ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!