Thursday, December 9, 2021
Home > भिडियो > सुष्माको पेटमा भएको बच्चा नवराजको घरमा छोड्न जादा डालोमा कोशेली लिएर जानुपर्छ भनेपछि (भिडियो)

सुष्माको पेटमा भएको बच्चा नवराजको घरमा छोड्न जादा डालोमा कोशेली लिएर जानुपर्छ भनेपछि (भिडियो)

रूकुम ।

कर्णाली प्रदेशको पश्चिम रुकुम जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती गाउँबासीले दलित युवकलाई गैरदलित युवतीसँग विवाह हुन नदिन नवराज बिक सहित २ जना युवकको हत्या गरेको भन्दै कैलालीका प्रमुख जिल्ला अधिकारी मार्फल ज्ञापन पत्र बुफाएका छन ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण सँघका अध्यक्ष चक्र बिकले वाचन गरेको ज्ञापन पत्र नेपाली काँग्रेस महासमिति सदस्य प्रेम बिसीले प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन ।

सामाजिक सञ्जालमा पनि लकतन्त्रको उपहास उडाउने यो घटनाको निष्पक्ष छानविन हुनुपर्ने माग राखिएको छ । लोकतन्त्रमा पनि जातिय विभेदका कारण कसैले ज्यान गुमाउनुपर्ने यस्तो अवस्थाले लोकतन्त्रकै उपहास भएको छ ।

सुष्माको पेटमा भएको बच्चा नवराजको घरमा छोड्न जादा डालोमा कोशेली लिएर जानुपर्छ भनेपछि यतिबेला फेरि सामाजिक सञ्जाल तातिन थालेकाे छ ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!