Thursday, July 15, 2021
Home > भिडियो > यसरी गरियो पोखराकि श्रेयाकाे अन्तिम विदार्इ, परिवारदेखि सबैकाे भिज्यो परेली…. भिडियो सहित

यसरी गरियो पोखराकि श्रेयाकाे अन्तिम विदार्इ, परिवारदेखि सबैकाे भिज्यो परेली…. भिडियो सहित

पोखराकि बलात्कार पछि हत्या गरिएकि श्रेयाकी दीदी शोभा बिकलाई यति वेला घर परिवार सम्हाल्न निकै कठिन भएको छ । दुई बर्ष अघि बाबु नारायण बिकले अर्को श्रीमती ल्याएसंगै उनी घर छाडेर हिडे देखि ३/४ महिना वित्न नपाउदै आमा वेल कुमारी बिक थलिन थालिन । १४ बर्षको उमेरमा कक्षा ९ मा अध्ययन गर्दा गर्दै आमा एलर्जीले गर्दा हात, खुट्टा, मुख सुनिने र कुनै काम गर्न त परैजाओस उनको रेखदेख गर्नु पर्ने अबस्थामा पुगिन ।

भिडियाेः

 

आमा अनि बाई बहिनीहरुको पालनपेषण गर्ने जिम्मा आफ्नो काधमा आएसंगै उनले अध्ययन गर्दा गर्दै आर्थिक तथा पारिवारिक कारणले गर्दा विगत दुई बर्ष देखि पढाई छाडेर चट्पट व्यवसायमा लाग्न बाध्य भईन।

आफ्नो बढाई छाडेर भए पनि आफ्नी आमाको रेखदेख अनि भाई बहिनिको पढाईमा समय खर्चिएकी शोभालाइ यति वेला आफ्नी प्यारी बहिनी आफ्नै गाँउले कुशुम पौडेल नाम गरेको युवाबाट बलत्कृय भई हत्या भएको घटनाले सम्हालिन नसक्नु भएको छ । त्यति मात्र के हो र उनकी आमा दिर्घ रोगले थलिएको दुई बर्ष भयो । श्रेयाकी आमाको रंक्तश्राव बढी भए पछि उपचार गर्दा रगत दिएसंगै शारिरमा एलर्जी भएको बताउछिन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!