Thursday, December 9, 2021
Home > भिडियो > म पनि हेछु कस्ले कारबाही गर्छ हामीलाई, मा’र्न आए पछि लखेटिएकाे हो (भिडियो हेर्नुस्)

म पनि हेछु कस्ले कारबाही गर्छ हामीलाई, मा’र्न आए पछि लखेटिएकाे हो (भिडियो हेर्नुस्)

जाजरकोट –

रुकुम घ’टनामा श’व भेटिएका ५ जनाको जाजरकोट अस्पतालमा पो’स्टमार्टम गरिएको छ । पो’स्टमार्टम रि’पोर्टमा कु’टपिटपछि मृ’त्यु भएको देखिएको चि’कित्सकले बताएका छन् । मृ’तक ५ जनाकै टाउको, अ’नुहार लगायत अन्य अं’गमा चो’ट देखिएको पो’स्टमार्टममा सं’लग्न एक चि’कित्सकले बताए । ‘मृ’तकहरुको टाउको, हातखुट्टा, छाती र पि’ठ्युँमा चो’टपटक लागेको देखिन्छ।’

ती चिकित्सकले भने, ‘नदीमा ब’गे पनि पे’टमा पानी भ’रिएको देखिएन ।’ उनका अनुसार नदीमा डुबेर मृ’त्यु भएका मानिसले पानी खा’एर पेट फु’ल्नुपर्ने हुन्छ । तर, यो अ’वस्था देखिएको छैन । यसको अ’र्थ उनीहरुको मृ’त्यु पानीमा डु’बेर नभएको देखिने पनि उनले बताए । अस्पतालले मृ’तकको श’रीरका वि’भिन्न न’मुना भि’सेरा परीक्षणका लागि वि’धि वि’ज्ञान प्र’योगशाला काठमाडौंमा पठाएको बताएको छ ।

गृह मन्त्रालयले ग’ठन गरेको उ’च्चस्तरीय स’मितिले शुक्रबारदेखि काम थालेको छ । स’हसचिव जितेन्द्र बस्नेतको टो’लीले शुक्रबार मृ’तक सन्दीप विकको श’वसमेत अ’वलोकन गरेको थियो । यसका साथै स’मितिले परिवारका सदस्यलाई भेटेर सो’धपुछसमेत गरेको छ ।जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले टो’ली घ’टनास्थलतिर गएर थ’प अनुसन्धान गर्ने बताए ।

गृह मन्त्रालयले स’हसचिव बस्नेतको नेतृत्वमा नेपाल प्रहरीका एसएसपी ज’नक भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान नि’र्देशक ओमबहादुर खड्का, उपसचिव बशिष्ट घिमिरे र उपसचिव माधव ढकाल स’म्मिलित छानबिन समिति गठन गरेको छ । द’लित अ’धिकारकर्मीले जाजरकोट पु’गेको समितिलाई नि’ष्पक्ष छानबिनको मा’गसहित ६ बुँदे ज्ञापनपत्र बु’झाएका छन् । यसअघि कर्णाली प्र’देशसभाका स’दस्यहरु रातो का’मी, झु’पा विक, सीता नेपालीलगायतले जाजरकोट पु’गेर घ’नाको नि’ष्पक्ष छा’नबिन गर्न तथा दो’षीमाथि ह’दैसम्मको का’रबाही गर्न मा’ग गरेका थिए ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!