Saturday, July 11, 2020
Home > भिडियो > सिमा अतिक्रमणबारे अहिलेसम्मकै वास्तविक खुलाशा! राष्ट्रवादीहरू भन्नेहरूले हेर्ने पर्ने भिडियो एकपटक अवस्य हेर्नुस्

सिमा अतिक्रमणबारे अहिलेसम्मकै वास्तविक खुलाशा! राष्ट्रवादीहरू भन्नेहरूले हेर्ने पर्ने भिडियो एकपटक अवस्य हेर्नुस्

एजेन्सी ।


नेपाल र भारतको सीमा अवस्थाबारे अध्ययन गरिरहेका संयुक्त सीमा कार्यदलका प्राविधिक टोलीहरूले पाँच वर्षमा अर्थात् सन् २०१९ भित्र प्रतिवेदन बुझाउने भनिए पनि त्यो सम्भव नदेखिएको नेपाली अधिकारीले बताएका छन्।

“सन् २०२१ वा २०२२ भित्रमा काम सक्ने लक्ष्य राखेका छौँ,” नेपालका नापी विभागका निर्देशक दामोदर ढकालले बताए।

निर्देशक ढकालले सुस्ता र कालापानी बाहेक अन्यत्र पिलरहरू बनाउने, मर्मत गर्ने, एकअर्कातर्फ भएका अतिक्रमणस्थल पहिल्याउने काममा चारवटा संयुक्त टोली संलग्न रहेको बताउँछन्।

ती टोलीहरूले दुवैतर्फको अवस्थाको पहिचान गर्दै नेपालतर्फका प्रमुख जिल्ला अधिकारी र भारततर्फका डिस्ट्रिक मेजेस्ट्रेटले हस्ताक्षर गर्दै अभिलेख गर्ने काम गरिरहेको बताइएको छ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!