Saturday, July 11, 2020
Home > समाचार > रेकर्ड ब्रेकिङ, आज मात्रै कोरोन सँक्रमितकाे सँख्या २२६ ले बढ्यो

रेकर्ड ब्रेकिङ, आज मात्रै कोरोन सँक्रमितकाे सँख्या २२६ ले बढ्यो

काठमाण्डौ।

नेपालमा आज सबै भन्दा बढी कोरोना सन्क्रमित थपिएका छन ।स्वास्थ्य मन्त्रालयका अनुसार थप २२६ जनालाई कोरोना पुष्टि भएको हो । यो संख्या नेपालमा सबै भन्दा बढी कोरोना संक्रमित फेला परेको पहिलो हो ।आज थपिएका २२६ संक्रमित सहित नेपालमा कोरोना पुष्टि हुनेको संख्या १७९३ पुगेको छ ।

यो पनि हेर्नुहोस : कोरोनालाई जि’तेर नाच्दै घर फर्किए संक्रमित, अस्पताल खाली

रुपन्देही । भीम अस्पतालमा भर्ना भएका सबै कोरोना भाइरस (कोभिड–१९) संक्रमित डिस्चार्ज भएका छन् । सबै संक्रमितलाई अस्पतालले सोमबार डिस्चार्ज गरेको हो । आइसोलेशन वार्डमा भर्ना भएका सङ्क्रमित २५ जनालाई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालको सू’चना शाखाले जनाएको छ ।डिस्चार्ज हुनेमा ४ वर्षीया बालिकादेखि ५० वर्ष उमेरसम्मका छन् । घर फिर्ता हुनेमध्ये नवलपरासीका ३ , भारतीय एक र रुपन्देहीका २१ जना भएको प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिनुभयो ।

कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि २० दिन पहिलादेखि अस्पतालमा बि’रामी भर्ना शुरु गरिएको बताउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा नवीन दर्नालले सबै बि’रामीको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताउनुभयो । संक्रमित हुने सबै भारतबाट नेपाल प्र’वेश गरेका मात्र छन् । संक्रमितलाई सामान्य श्वा’सप्रश्वास र उच्च र’क्तचाप बाहेक कुनै स’मस्या नपाइएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताउनुभयो ।उनीहरुले घर फिर्ता हुन लाग्दा अस्पताल परिसरमा केही बेर ना’चगानसमेत गरेका थिए । संक्रमित बि’दाइसँंगै अस्पतालको आइसोलेशन वा’र्ड पूरै खाली भएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!