Saturday, July 10, 2021
Home > समाचार > केपी अोलीले नेपाल विरूद्ध एयरपोर्टबाटै यस्तो भनेपछि…

केपी अोलीले नेपाल विरूद्ध एयरपोर्टबाटै यस्तो भनेपछि…

काठमाडौ, १८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टीुको विरुद्धमा उत्रिएका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालकाे विषयमा अाफ्नाे प्रतिक्रया सार्वजनिक गरेका छन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेता नेपाललको अभिव्यक्तिलाई तन्काउन आवस्यक नभएको बताएका हुन् ।

उनले गित र कवितामा नबहकिन पनि आग्रह गरेका छन् । उनले नामै नलिइ भने, ‘मान्छेको मन कहिले काँही कवितात्मक भइदिन्छ । उहाँ पनि त्यस्तै हुनुभयो रे । पुरानो गित सम्झिनु भयो रे । त्यस्तै हो कहिले काँही ।’ केही समयअगाडिको संसद बैठकमा सरकारको आलोचना गरेका थिए । नेता नेपालले पार्टीका काम कारबाहीका विषयमा पनि तिव्र आलोचना गरेका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!