Thursday, December 9, 2021
Home > भिडियो > माईतीघरमा तना’वग्र’स्त: MCC विरुद्ध प्रदर्शन गर्नेहरु माथी प्रहरीको ला’ठी, बु’ट र फोहोरा (भिडियो)

माईतीघरमा तना’वग्र’स्त: MCC विरुद्ध प्रदर्शन गर्नेहरु माथी प्रहरीको ला’ठी, बु’ट र फोहोरा (भिडियो)

काठमाण्डाैं ।

आज फेरि माइतीघर मण्डालमा एमसिसि बिरूद्धकाे नाराजुलुसमा प्रहरीकाे धरपकड भएकाे छ । ध’रपक’डकाे क्रममा प्रहरीले लाठी प्रहार, बुट प्रहार मात्रै नभएर पानीकाे फोहोरा समेत प्रयोग गरेर हुललाई तितरवितर बनाएकाे छ ।

आजकाे बिरोध कार्यक्रममा बिरोधकर्ताहरूले रूकुम घटनाकाे समेत कुरा उठाउदै रूकुम घटनामा सत्यतथ्य छानविन गरि दोषीलाई उचित कारवाही गर्न माग गरेका थिए ।

त्यस्तै सिमा विवादमा नेपालकाे लिप्पियाधुरा, लिपुलेक र कालापानीमा भारतकाे विस्तारवादी निति काे पनि विरोध गरेका थिए ।

लकडाउनकै समयमा यति धेरै बिरोधकर्ताहरू एकठाउँमा बसेर नारा लगाएका थिए । यसै क्रममा प्रहरीले उनिहरू माथि ध’रपक’ड गरेका जनाइएकाे छ ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!