Wednesday, December 8, 2021
Home > समाचार > मध्यराति भुकम्पले हल्लायो, धादिङ केन्द्रबिन्दु !

मध्यराति भुकम्पले हल्लायो, धादिङ केन्द्रबिन्दु !

काठमाडौं।

धादिङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ४.८ रिक्टरस्केलको भूकम्पको धक्का गएको पुष्टि गरे ।भूकम्प ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर गएको हो ।

भूकम्प नयाँ नभएर २०७२ सालको भूकम्पकै पराकम्पभएको उनले स्पष्ट पारेनयाँदिल्ली। भारतको नयाँदिल्ली नजिकै शुक्रबार राति भूकम्प जाँदा यहाँका लाखौँ मानिस घरबाहिर निस्किन बाध्य भए ।४ दशमलब ६ म्याग्निच्युडको उक्त भूकम्पको केन्द्र हरियाणाको रोहतकनजिकै थियो ।

कम शक्तिशाली भए पनि भूकम्पको धक्का धेरै बेरसम्म महसुश गरिएको बताइएको छ । राष्ट्रिय भूगर्भ विज्ञान केन्द्रका अनुसार रातको ९ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो । जुन ३ दशमलब ३ किलोमिटर गहिराइको तहमा थियो ।

\भूकम्पको केन्द्र मानिएको रोहतक क्षेत्र राजधानी दिल्लीबाट ६५ किलोमटर टाढा छ दिल्लीको भूकम्पपछि भारतका विभिन्न सहरका मानिसले सामाजिक सञ्जालमा यसबारे लेख्दै धेरै बेरसम्म धक्का महसुश गरेको बताएका छन् ।

कम्तिमा ७ देखि ८ सेकेन्डसम्म यसको धक्का थियो । मानव बस्ती नजिकै भूकम्पको केन्द्र भएकाले यसको ठूलो धक्का महसुश गरिएको बताइएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!