Sunday, November 28, 2021
Home > समाचार > फेरि नेपालमा एकैदिन यति धेरै थपियो कोरोना संक्रमित, पुरै विवरण हेर्नुस्

फेरि नेपालमा एकैदिन यति धेरै थपियो कोरोना संक्रमित, पुरै विवरण हेर्नुस्

काठमाडौँ ।

नेपालमा दैलेखका १४ जना कोरोना संक्रमित सहित आज एकैचोटी थप १८९ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका प्रबक्ता बिकाश देवकोटाका अनुसार आज थप १८९ जनामा कोरोना पुष्टि भएको हो ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुगेको उनले बताएका छन् ।

त्यस्तै कोरोना जितेर घर जानेको संख्या २१९ पुगेको मन्त्रालयका प्रबक्ता देबकोटाले बताएका छन् । नेपालमा दैलेखका १४ जना कोरोना संक्रमित सहित आज एकैचोटी थप १८९ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका प्रबक्ता बिकाश देवकोटाका अनुसार आज थप १८९ जनामा कोरोना पुष्टि भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुगेको उनले बताएका छन् ।त्यस्तै कोरोना जितेर घर जानेको संख्या २१९ पुगेको मन्त्रालयका प्रबक्ता देबकोटाले बताएका छन् ।

काठमाडौँ , नेपालमा दैलेखका १४ जना कोरोना संक्रमित सहित आज एकैचोटी थप १८९ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका प्रबक्ता बिकाश देवकोटाका अनुसार आज थप १८९ जनामा कोरोना पुष्टि भएको हो ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुगेको उनले बताएका छन् ।त्यस्तै कोरोना जितेर घर जानेको संख्या २१९ पुगेको मन्त्रालयका प्रबक्ता देबकोटाले बताएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!