Thursday, December 9, 2021
Home > Uncategorized > कार्यकक्षमै ढलेर रगत भोमिट गरेका प्रहरी इञ्चार्जको यस्तो दुःखद मृ,त्यु

कार्यकक्षमै ढलेर रगत भोमिट गरेका प्रहरी इञ्चार्जको यस्तो दुःखद मृ,त्यु

ललितपुर, १७ जेठ ।

रगत भमिट गरी अ,स्पताल लगिएका महानगरी प्रहरी प्रभाग लुभुका इञ्चार्ज टेकबहादुर माझीको मृ,त्यु भएको छ । हिजो अ,परान्ह कार्यकक्षमै ढलेर रगत भो,मिट गरेका उनलाई आ,कस्मिक रुपमा अ,ल्का अस्पताल लगिएको थियो ।सई माझीको आज विहान अ,स्पतालमै मृ,त्यु भएको

महानगरीय प्रहरी परिसर ललितपुरका एसपी तुलबहादुर कार्कीले पुष्टि गरे । कार्कीका अनुसार माझीलाई ग,म्भीर अवस्थामा अस्पताल लगिएको थियो ।

अ,त्याधिक रगत जान थालेपछि रा,तभर रगतको खोजी भएको थियो । रगत दिंदा पनि उनलाई बचाउन न,सकिएको बुझिएको छ । राति नै आक,स्मिक रुपमा शल्यक्रिया गरिएको बुझिएको छ ।

माझी दुई महिना अघि मात्र लुभुमा इञ्चा,र्जका रुपमा पठाइएका थिए । उनी क्षमतावान प्रहरीका रुपमा परिचित थिए कार्यक्षेत्रमा निकै खटिने र इमान्दार प्रहरी भएकाले ललितपुरका इञ्चार्ज एसएसपी टेकबहादुर राईले खटाएका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!