Thursday, December 9, 2021
Home > अपराध > स्वास्थ्यकर्मी तनुजाकाे ह’त्या कि आत्मह’त्या? तर यिनका लागि बोल्ने कोहि भएनन्!

स्वास्थ्यकर्मी तनुजाकाे ह’त्या कि आत्मह’त्या? तर यिनका लागि बोल्ने कोहि भएनन्!

तेह्रथुम ।

उनि हुन् मोरङ् उर्लाबारी निवासी तनुजा कार्की तेह्रथुमको मोराहाङ्मा नर्स थिइन,हिजो जेष्ठ १४ गते अचानक तेह्रथुमकाे एउटा हाेटेलमा मृ’त भेटिइन् ।

यिनले केहि समय अगाडि माघमा छुट्टीमा घर आएकाे बेला मलाई त्यहाँ काम गर्न गाराे छ सरुवा मिलाईदिनु भनेर परिवारसँग राेएकि थिइन, परिवारले न्यास्रो लागेर होला भन्ने सम्झियो, परिवारले केही गर्न सकेनन् ।

उन्ले आत्मह’त्या गरिन भनियो तर आत्मह’त्या गर्न उनि होटल नै किन पुग्नु पर्थ्यो ? परिवार भन्छ यो ह’त्या हो तर यिनका लगि बाेल्ने कोहि भएन किनकी यिनी दलित हैनन् न कुनै एनजिअाे न कुनै संघ संस्था, न सामाजिक सञ्जाल नै बोल्छ र रुन्छ त केवल उस्को आत्मा र परिवार !

देश विपदमा भएको बेला एउटा स्वास्थ्यकैमी सिपाही गुमायो, परिवारले शान्ति पाउने कुरा सोच्न सकिन्न तिम्रो आत्माले शान्ति पाओस् तनुजा । दुखेको मनबाट हार्दिक श्रद्धाञ्जली ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!