Sunday, November 28, 2021
Home > अन्तराष्ट्रिय > उत्तर कोरियाले भन्यो: अमेरिकाले हाम्रो देशको छवि बिगार्न खोज्यो

उत्तर कोरियाले भन्यो: अमेरिकाले हाम्रो देशको छवि बिगार्न खोज्यो

एजेन्सी।

उत्तर कोरियाले आफ्नो मुलुकको छवि अमेरिकाले बिगार्न खोजेको आरोप लगाएको छ। गत महिना उत्तर कोरियाले सा’इबर ह’मला गरेको आ’रोप अमेरिकाले लगाएको थियो। त्यसको जवाफमा शुक्रबार उत्तर कोरियाले यस्तो आ’रोप लगाएको हो।

‘अमेरिकाले भन्दै आएको कथित सा’इबर ख’तरासँग हाम्रो मुलुकको कुनै सम्बन्ध छैन भन्ने स्पष्ट पार्न चाहन्छौँ,’ उत्तर कोरियाको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै भनेको छ ।

‘यसका साथै आ’ण’विक क्षे’प्या’स्त्र, मानव अधिकार, आ’तं’कवादीलाई सहयोगजस्ता मु’द्दा उठाएर अमेरिकाले हाम्रो मुलुकको छ’वि बि’गार्न खोजिरहेको छ।’

गत महिना अमेरिकी विदेश मन्त्रालयसहित अन्य निकायहरुले उत्तर कोरियाली ह्या’क’रहरुबारे नयाँ चेता’वनी दिएका थिए।

Leave a Reply

error: Please Dont Copy My Content!! !!