Saturday, November 27, 2021
Home > समाचार > ट्रकको ठक्करले एकको युवा टुक्राटुक्रा भए ।।। मुटु दरो पारेर हेर्नुहोस

ट्रकको ठक्करले एकको युवा टुक्राटुक्रा भए ।।। मुटु दरो पारेर हेर्नुहोस

असोज १८ – पूर्वी चितवनको पर्सा बजारमा ट्रकको ठक्करवाट एकजनाको घटना स्थलमै मृत्युभएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका १ बस्ने अन्दाजी ३८ वर्षका सउना चौधरी रहेका छन् ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ९८६१ नम्बरको मालबाहक ट्रकले ना. २८ प. ७७३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार अन्दाजी चौधरीको शरीर क्षतिविक्षत बनेको छ ।

ट्रक चालकको लापरवाहीले मोटरसाईकल चालकको मृत्यु भएको भन्दै स्थानीयले ट्रकमा आगजानी समेत गरेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!