Thursday, December 9, 2021
Home > प्रवास > बहराइनमा कोरोना सं’क्रमित नेपालीले गरे झु’ण्डिएर आ’त्मह’त्या

बहराइनमा कोरोना सं’क्रमित नेपालीले गरे झु’ण्डिएर आ’त्मह’त्या

बहराइन ।

बहराइनमा कोरोना सं,क्रमित एक नेपालीले क्वारे,न्टाइनमा आ,त्मह,त्या गरेका छन् । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासका कोरोनाको सं,क्रमण देखिएर उपचार गराइरहेका एक नेपाली युवाले बिहीबार आ,त्मह,त्या गरेका हुन् ।

‘एक कोरोना सं,क्रमित नेपाली युवाले झु,ण्डिएर आ,त्मह,त्या गरेको भन्ने जानकारी आएको छ,’ उनले डिसी नेपालसँग टेलिफोनमा भने, ‘ तर, अहिलेसम्म घटनाबारे हामीलाई आधिकारिक रिपोर्ट प्राप्त भएको छैन । रिपोर्ट आएपछि मात्रै विस्तृतमा थाहा हुनेछ ।’

ती युबाले क्वा,रेन्टाइनको क्वारेन्टा,इनको बाथरुममा झु,ण्डिएर आ*त्मह,त्या गरेको भन्ने जानकारी आएको उनले बताए ।

बहराइनमा अहिलेसम्म ३ सय ३१ जना नेपालीमा को,रोनाको पुष्टि भएको छ । राजदूत सुन्दासका अनुसार संक्रमित नेपालीमध्ये कैयौँ उपचारपछि निको भएर फर्किसकेका छन् । उपचाररत रहेका नेपालीहरुको पनि अवस्था सामान्य रहेको उनले बताए।

स्वास्थ्य क्षेत्रमा बहराइन सरकारको गुणस्तरीय सेवा रहेकोले आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । ‘सं,क्रमित हुँदैमा आत्तिहाल्नु पर्ने अवस्था छैन,’ उनले भने, ‘यहाँको उपचार पद्दती निकै राम्रो छ ।’

Leave a Reply

error: Please Dont Copy My Content!! !!