Wednesday, December 8, 2021
Home > जीवनशैली > आँखा माथिको भाग पूरै कु’च्चिएको, टाउको पनि फु’टाईएको छ, ढुँगा र ह’तियाले कु’टीकुटी मा’रिए !

आँखा माथिको भाग पूरै कु’च्चिएको, टाउको पनि फु’टाईएको छ, ढुँगा र ह’तियाले कु’टीकुटी मा’रिए !

काठमाडौं ।

बुधबार दिउँसो भेरी नगरपालिका–११ मटेलाका १८ वर्षीय लोकेन्द्र सुनारको श’व रुकुम पश्चिमको चौरजहारी–१ स्थित चौरजहारी अस्पताल नजिक रहेको अँधेरे भन्ने ठाउँमा भेटियो । चौरजहारी नगरपालिका– ८ सोतीमा गत शनिबार भएको घ’टनामा बे’पत्ता भएका ६ जनामध्ये चौथो नम्बरमा भेरीको किनारमा फेला परेको श’व थियो त्यो । खोजी कार्यमा लागेका आफन्तजनले उक्त श’व हात बाँ’धेर घो’प्टो परेको अवस्थामा फेलापारेको बताएका छन् ।

दुबै हात पछाडिपट्टि पा’रेर माछा मा’र्न प्रयोग गरिने पा’सा (सामा)ले बाँ’धेको भेरी नगरपालिका–११ मटेलाका ३६ वर्षीय जनक रोकायाले बताए । जनकलगायत मृ’तकका केही आफन्त र छिमेकी म’टेलाबाट २ जना ट्युबमा चढेर र अरू पौ’डँदै भेरीमा श’व खोज्न निस्केका थिए । ट्यु’बको स’हारामा पौडँदै गएका जनकले करिब ४ किमि तल पुगेपछि चौरजहारी अस्पतालदेखि तल रहेको भेरीको किनारमा श’व देखेपछि आफू छेउमा निस्किएको जनाए ।

उनले भने, ‘दुवै हात सु’तलीले बाँ’धेको थियो, ला’स घो’प्टो थियो, मैले कसको ला’स रै’छ थाहा पाउनलाई प’ल्टाए, मेरै छिमेकी भाइ लोकेन्द्रको रै’छ ।’उनले श’वको अवस्थाबारे थप बताएअनुसार आफूले पल्टाउँदै गर्दा एक हातको डोरी फु’त्कियो, किनभने बायाँ हात भाँ’चिएको अवस्था थियो । ‘आँखा माथिको भाग पूरै कु’च्चिएको अवस्था छ।’ जनकले थपे, ‘टाउको पनि फु’टालिएको छ, टुंगा र ह’तियाले समेत कु’टीकुटी मा’रिएजस्तो लाग्छ, किनकि पानी डु’बेर म’रेको ला’स त सुनिएको पो हुन्छ ।’

ला’स ग’न्हाउने र आधा शरीर पानीबाहिरै रहेको अवस्थामा फेला पारेको उनले जनाए । पछि खो’जी कार्यमा रहेका आ’फन्तजन आएर प्रहरीलाई खबर गरेका थिए । जाजरकोटको कु’दुबाट प्रहरी आएर घ’टनास्थल मुचुल्का बनाउँदा त्यति ग’म्भीर नभएको आरोप मृ’तकका आफन्तको छ ।यसबारे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले प्रहरी श’व भेटिएको स्थान पुग्दा दुबै हात बाँ’धिएको नभई एक हातमा मा’छा मा’र्ने पा’सा बे’रिएको बताए ।

स्थानीयले दुबै हात बाँ’धिएको बताए पनि दुबै हात न’बाँधिएको श्रेष्ठको भनाइ छ । प्रहरीले जे देख्यो त्यही मु’चुल्कामा उल्लेख गर्छ, भावनामा ब’हकिने अवस्था नभएको डिएसपी श्रेष्ठको भनाइ छ ।गत शनिबार भेरी नगरपालिका–४ का नवराज विकको प्रेमिकालाई ल्याउन रुकुमको चौरजहारी नगरपालिका–८ सोती गएको बेला घ’टना भएको थियो । १७ वर्षीय मल्ल थरकी युवतीलाई ल्याउन जाँदा सो’तीका गाउँलेले आ’क्रमण गरेर उनीहरूको मृ’त्यु भएको मृ’तकका आफन्तजनले बताएका छन् भने त्यसरी आ’क्रमण नगरेको नगरेको स्थानीयले बताएका छन् ।

गाउँमा हु’ल बाँ’धेर ख’राब नि’यतसाथ आएकाहरूलाई प्रहरीमा बुझाउने गरी स’मात्न खोजेको उनीहरूले बताएका छन् ।भेरी नगरपालिका–४ का नवराज विकको श’व शनिबार राति नै भेरी नदी किनारमा भेटिएको थियो । आइतबार उनीसँगै गएका चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम विकको श’व घ’टनास्थलबाट करिब २५ किमि तल जाजरकोटको भेरी नगरपालिका–१२ स्थित खोदा खोला नजिक भेटिएको थियो । सोमबार भेरी नगरपालिका–४ का २१ वर्षीय गणेश बुढाको पनि श’व भेटिएको थियो । उनको श’व पनि टीकारामको श’व भेटिएको स्थान नजिकै भेटिएको थियो ।

घ’टनामा सं’लग्न दुई जना अझैसम्म बे’पत्ता छन् । भेरी नगरपालिका–११ का गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै बे’पत्ता छन् । बे’पत्ताको खोजी भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले गो’ताखोर टि’म पनि बे’पत्ताको खो’जी कार्यमा सं’लग्न रहेको बताइएको छ ।जनआस्था

Leave a Reply

error: Please Dont Copy My Content!! !!