Sunday, November 28, 2021
Home > समाज > कु’टपि’ट गरेर मा’र्नु जातिय घटना होइन, अमानवीय अपराध हो – रिमा

कु’टपि’ट गरेर मा’र्नु जातिय घटना होइन, अमानवीय अपराध हो – रिमा

काठमाडौं –

हिजोआज केहि दिन देखि जाजरकोट ह-त्या का’ण्डले सामाजिक संजाल तातेको छ। सामाजिक संजालमा जातीय वि’भेदको कारणले यस्तो भएको भन्ने टिका टिप्पणी समेत भैराखेको छ। यसैबीच नायिका रिमा विश्वकर्माले ‘कु’टपि’ट गरेर मा’र्नु जातिय घ’ट’ना नभइ अ’मानवीय अ’पराध भएको बताएकी छन् ।

उनले २१ औं शताब्दीमा पनि सामाजिक वि’भेदका कारण कसैलाई कु’टपि’ट गरेर मा’र्नु जातिय घ’ट’ना नभई अ’मानविय अ’पराध रहेको बताएकी हुन्। प्रेम सम्बन्ध र विवाह प्रयासपछि जाजरकोटका नवराज विक र उनका दुई साथीहरुको ह-त्या भएपछि ह’त्या’रालाई का’रबा’हीको माग गर्दै रिमाले यस्तो बताएकी हुन् ।

उनले भनेकी छन् कोरोना भाइरस त लाग्छ लाग्दैन थाहा छैन तर वि’भेदको भाइ’रसले सदियौदेखी समाजलाई वि’रामी भने पक्कै बनाएको छ’ ।

रिमाले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै भनेकी छन् ‘एक्काइसौं सताब्दीमा पनि सामाजिक वि’भेदका कारण कसैलाई कु’टपि’ट गरेर मा’र्नु जातिय घ’टना होइन अमा’नवीय अ’पराध हो । कोरोना भाइरस त लाग्छ लाग्दैन थाहा छैन तर वि’भेदको भाइरसले सदियौदेखी समाजलाई वि’रामी भने पक्कै बनाएको छ’,

रिमा आफ्नो फेसबुकमा लेख्छिन्, ‘माहा’मारीको रूपमा फैलिएको अन्धवि’श्वास र कु’रीतिको समयमै कानुनी उपचार गर्न अत्यन्त आवश्यक छ, हैन भने अझ घेरै निर्दोष नवराज विश्वकर्माहरूले अकालमै ज्यान गु’माउने छन् ।’‘सबै सचेत नागरिक मिली सम्बन्धित निकायलाई घ’ट’नाको निश्पक्ष छानबिन गरि दो’षीमाथी कडा भन्दा कडा कार’बाही गर्न हार्दिक अपिल गरौ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!