Sunday, November 28, 2021
Home > अपराध > रूकुम घटना : थप एक जनाको शव यस्तो अवस्थामा भेटियो

रूकुम घटना : थप एक जनाको शव यस्तो अवस्थामा भेटियो

एजेन्सी ।


अन्तरजातीय विवाह र प्रेमको विषयलाई लिएर गत शनिबार पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ।

भेरी नगरपालिका ११ कुदुका लोकेन्द्र सुनारको सव घटनास्थलदेखि करीव १० किलोमिटर तल कुदु नजिक भेरी नदीको खोचमा फेला परेको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए।

योसँगै मृतकको संख्या चार पुगेको छ। दुई जना अझै हराइरहेका छन्।

अन्तरजातिय प्रेममा यसरी यति धेरै ब्यक्तिकाे निधन भएकाे घटनाले नेपालकाे हरेक क्षेत्र त्रसित बनेकाे छ । यति मात्रै होइन साँसदहरूले सदनमै प्रश्न उठाएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!