Thursday, December 9, 2021
Home > समाचार > प्रकाश सपुतले भनेः दलितले प्रेम गरेकै कारण मर्नु पर्ने नियति देशकै लागि ल’ज्जास्पद छ…

प्रकाश सपुतले भनेः दलितले प्रेम गरेकै कारण मर्नु पर्ने नियति देशकै लागि ल’ज्जास्पद छ…

काठमाडौं,रुकुममा एक युबामाथी जातिय विभेद कै कारण ह त्या भएको भन्दै नेपालि लोक तथा दोहोरी क्षेत्रका चर्चित कलाकार प्रकाश सपुतले फेसबुकमा स्टाटस लेख्दै कडा आलोचना गरेका छन,दलित भएकै कारण र प्रेम गरेकै कारण मर्नु पर्ने नियती देशकै लागि लज्जास्पद छ भन्दै फेसबुकमा उनले लेखे भावुक स्टाटस।

यो हेर्नुस उहाको फेसबुक स्टाटस जस्ताको तस्तै:

Leave a Reply

error: Please Dont Copy My Content!! !!