Monday, June 1, 2020
Home > समाचार > कोरोना परीक्षणबिनै भारतबाट ४२ सय नेपाल भित्रिए, अवस्था भयावह बन्दै…

कोरोना परीक्षणबिनै भारतबाट ४२ सय नेपाल भित्रिए, अवस्था भयावह बन्दै…

काठमाडौं ।

भारतका विभिन्न सहरबाट फर्किएकाहरू स्वास्थ्य परीक्षणबिनै सीमा नाकाबाट भित्रिइरहेका छन् । भारतले प्रवासी कामदारलाई लक्षित गरेर रेल सेवा सुरु गरेपछि स्वदेश फर्किने नेपालीको संख्या ह्वात्तै बढेको छ ।

भारतबाट फर्किएकामध्ये धेरैमा संक्रमण पुष्टि भइरहेका बेला बाँकेको जमुनाह नाकाबाट मात्रै ३ हजार ५ सय जना परीक्षणबिनै प्रवेश गरेका छन् ।त्यस्तै, कैलालीको गौरीफन्टा नाकाबाट बुधबार राति ७ सय ५८ जना परीक्षणबिनै नेपाल भित्रिएका आजको कान्तिपुर दैनिकले खवर छापेको छ ।

काठमाडौं, जेठ ९ – भारतका विभिन्न सहरबाट फर्किएकाहरू स्वास्थ्य परीक्षणबिनै सीमा नाकाबाट भित्रिइरहेका छन् । भारतले प्रवासी कामदारलाई लक्षित गरेर रेल सेवा सुरु गरेपछि स्वदेश फर्किने नेपालीको संख्या ह्वात्तै बढेको छ ।

भारतबाट फर्किएकामध्ये धेरैमा संक्रमण पुष्टि भइरहेका बेला बाँकेको जमुनाह नाकाबाट मात्रै ३ हजार ५ सय जना परीक्षणबिनै प्रवेश गरेका छन् ।त्यस्तै, कैलालीको गौरीफन्टा नाकाबाट बुधबार राति ७ सय ५८ जना परीक्षणबिनै नेपाल भित्रिएका आजको कान्तिपुर दैनिकले खवर छापेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!