Wednesday, May 27, 2020
Home > भिडियो > राष्ट्रकाे सार्वभाैम जोगाउन उत्रिए रबि लामिछाने, भारतीयहरू सँग गरे सिधै यस्तो कुरा (भिडियो हेर्नुस्)

राष्ट्रकाे सार्वभाैम जोगाउन उत्रिए रबि लामिछाने, भारतीयहरू सँग गरे सिधै यस्तो कुरा (भिडियो हेर्नुस्)

काठमाडौं ।

न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ५३७ औं एपिसोड हो । कार्यक्रमको आजको विशेष एपिसोडमा भारतले नेपाली भूमि अतिक्रमण गरेको विषयमा बहस गरिएको छ ।

जसको लागि नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्रविद् प्रद्युम्न विक्रम शाह र लेखक/विश्लेशक टीका ढकाल तथा भारतको तर्फबाट नेपाल मामला जानकार प्रा.एस.डी. मुनी र पूर्व जर्नेल डा. अशोक मेहतासँग विशेष बहस गरिएको हो

बाँकी सबै भिडियोमै हेर्नुसः

Leave a Reply