Monday, June 1, 2020
Home > समाचार > अंग्रेजी नबुझिएला तर राष्ट्रियता सबैले बुझेका छौँ”

अंग्रेजी नबुझिएला तर राष्ट्रियता सबैले बुझेका छौँ”

काठमाडौं, ९ जेठ ।

न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम सीधाकुरा जनतासँगको बिहिवारको ५३७ औं एपिसोडमा भारतले नेपाली भूमि अति क्रमण गरेको विषयमा बहस गरिएको छ ।

सो कार्यक्रम हेरिरहेकी एक नेपाली महिलाको तस्विर अहिले सामाजिक संजालमा भाईरल बनेको छ । सबैले सो तस्विर सामाजिक संजालमा पोष्ट गर्दै लेखेका छन् – अंग्रेजी नबुझिएला तर राष्ट्रियता सबैले बुझेका छौँ । नेकपाका युवा नेता तथा उर्लाबारी वडा नम्बर ३ का सदस्य भिष्म बुढाथोकीले पनि सो तस्विर पोष्ट गर्दै देश सानो होला तर स्वभिमान ठुलो छ, जय देश जय चन्द्र शूर्य लेखेका छन् ।

नेपाल सरकारले मिचिएको नेपालीभूमि समेटेर नयाँ नक्सा जारी गरेपछि अहिले देशभर राष्ट्रियताको बहस चर्कि एको छ ।

सिधा कुरा जनतासँगको बहसमा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, परराष्ट्रविद् प्रद्युम्न विक्रम शाह र लेखक विश्लेशक टीका ढकाल तथा भारतको तर्फबाट नेपाल मामला जानकार प्रा एस डी मुनी र पूर्व जर्नेल डा थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!