Wednesday, May 27, 2020
Home > जीवनशैली > नायक हमाल भन्छन्–‘भारतको पछिल्लो गतिविधि हामीलाई स्विकार्य छैन’ (भिडियो सहित)

नायक हमाल भन्छन्–‘भारतको पछिल्लो गतिविधि हामीलाई स्विकार्य छैन’ (भिडियो सहित)

एजेन्सी ।

नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेत समावेश गरि नयाँ नक्शा सार्वजनिक गरेसँगै भारतीय मिडियामा यसलाई लिएर टिप्पणी सुरु भैसकेको छ । नेपालले आफ्नो भू–भाग वार्ताको माध्यमबाट फिर्ता ल्याउने बताइसकेको छ ।

यो बिषयमा नेपाली चलचित्रका कलाकारहरुले पनि आवाज उठाउन थालेका छन् । एकातिर, नायिका मनिषा कोइरालाले गरेको एक ट्विटको बिषयलाई लिएर भारतीय मिडिया उनलाई तल्लो स्तरको गाली गलौजमा उत्रिएका छन् ।

Leave a Reply