Wednesday, May 27, 2020
Home > जीवनशैली > मनका धनि यी दम्पत्ति, कोरोना समस्याको बेला दिए ३ महिनाकाे घरभाडा छुट्!

मनका धनि यी दम्पत्ति, कोरोना समस्याको बेला दिए ३ महिनाकाे घरभाडा छुट्!

काठमाण्डौं

काठमाण्डाैंका यी घरबेटी जसले कोरोनाका स’न्त्रासका बेला यी महान घरबेटी दम्पत्तिले ३ महिनाको घरभाडा छुट दिएर उदाहरणिय कार्य गर्नुभएकाे छ ।

कोरोनाभा’इरसले विश्व नै त्र’सित भइरहेका बेला काठमाडौंका एकजना घरबेटीले आफ्नो घरमा डेरा गरि बस्नेहरुलाई ३ महिनाको भाडा छुट गरिदिएका छन्।

मकवानपुर स्थायी घर भएका हरिहर लामिछानेले काठमाडौंको कलंकीमा भएको घरमा बस्नेहरुलाई कोठा भाडा नलिने भएका हुन्।

फेसबुकमा एउटा स्टाटस लेख्दै लामिछानेले चैत १ गतेबाट ३ महिनाको भाडा नलिने बताएका छन्। विश्वभरि कोरोनाको सन्त्रास फैलिएको बेलामा मानवीयताको लागि आफुले यस्तो गरेको उनको भनाइ छ।

Leave a Reply