Wednesday, May 27, 2020
Home > अपराध > श्रीमानको ह’त्या गरि किरिया बस्न लाग्दा श्रीमति पक्राउ, श्रीमानको स्टाटसले सबैलाई झस्कायो

श्रीमानको ह’त्या गरि किरिया बस्न लाग्दा श्रीमति पक्राउ, श्रीमानको स्टाटसले सबैलाई झस्कायो

विराटनगर ।


ह;त्या गरिएका विराटनगरका औ’षधि व्यवसायी ३३ वर्षीय देवीप्रसाद दुलालले वैशाख २३ गते मंगलबार आफ्नो फेसबुक पेजमा एउटा स्टाटस पोस्ट गरेका थिए। उनको घटना भएपछि उक्त स्टाटसले सबैलाई झ’स्काएको छ। स्टाटसमा लेखिएको थियो, ‘कोरोनासित ल’ड्ने हो ड’राउने हैन, श्रीमतीसित ड’राउने हो ल’ड्ने हैन’ किनभने अहिलेसम्म दुईवटैको औ’षधि आएको छैन।

यस्तो स्टाटस लेखेको ११ दिन वित्न नपाउँदै आफ्नै श्रीमतीको हातबाट उनि बिदा हुनु पर्यो। उनलाई नजिकबाट चिन्नेहरु स्टाटससँग मेल खान पुगेको तर्क गर्छन्। ‘श्रीमतीसित ड’राउने हो’ भनेर स्टाटसमा उल्लेख गरेको ११ दिन वित्न नपाउँदै श्रीमतीकै योजनामा दुलालको यो घटना भएको घटनालाई अस्वभाविक रुपमा लिइएको उनका निकटस्थ राजु विष्टको भनाइ छ। उनले भने, ‘आखिर निधन पनि श्रीमतीकै हातबाट भयो। स्टाटससँग नै मेल खाने हिसाबको अस्वभाविक र अ’पत्यारिलो घटना हुनपुग्यो।’ यो समाचार अन्नपूर्ण पोस्टमा किशोर बुढाथोकीले लेखेका छन् ।

अनुसन्धानका क्रममा फेला पारिएको स्टाटसले सबैलाई अ’चम्मित बनाएको प्रहरीका एक अनुसन्धान अधिकृतको भनाइ छ। ‘श्रीमतीसँग जोडेर दुलालले पोस्ट गरेको स्टाटसले धेरै ठूलो अर्थ राख्छ,’ ती अनुसन्धान अधिकृतले भने, ‘आखिर निदाएका बेला थाहै नपाइकन श्रीमतीकै योजनामा घटना भएपछि घटनाले स्टाटसको म’र्मलाई पनि पुष्टि गर्‍यो।’ विश्वभर महामारीको रुप लिएको कोरोनाभन्दा पनि श्रीमती ख’तरा हुन्छन् भन्ने उनको तर्कले उनका लागि मेल खाएको अनुसन्धान अधिकृतको भनाइ छ।

स्टाटसको भावले श्रीमतीले धेरै त’नाव दिने गरेको हुनसक्ने प्रहरीको बुझाइ छ। ‘धेरै त’नाव दिने गरेकाले विगतदेखि नै उनी श्रीमतीबाट धेरै प्रता’डि’त थिए भन्ने कुरा स्टाटसले प्रष्ट पार्छ। श्रीमतीसँग त्रसित र ‘आ’तं’कित थिए भन्ने खुल्छ,’ प्रहरीका एक अधिकारीले भने।

शनिबार राति यो घटना भएको थियो । उनको घटना मा श्रीमती ३३ वर्षीया मीना श्रेष्ठ दुलाल, उनका प्रेमी सिरहाको लाहान नगरपालिका–१० घर भएका २१ वर्षीय ब्रह्मदेव साह र इटहरी–१२ का २० वर्षीय सोनु साहको सं’लग्नता खुलेको छ।

घटनाको वास्तविकता पत्ता लगाउँदै घटना भएको दुईदिन वित्न नपाउँदप्रहरीले तीनै जनालाई पक्राउ गरेर सोमबार भिडियो कन्फ्रेन्समार्फत सार्वजनिक गरेको छ। प्रहरीले किरिया समेत बस्न नदिइ श्रीमानको घटना संलग्न मीनालाई पक्राउ गरेर सेतै कपडामा सार्वजनिक गर्‍यो।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले अनुसन्धानका क्रममा फि’ङ्गर प्रिन्टहरु नआओस भनेर हा’तमा प’ञ्जा लगाउँदै सुतेको समयमा तीनै जनाले यो घटना घटाए ।

संलग्न ब्रह्मदेवलाई आइतबार साँझ विराटनगरको बरगाछीबाट प्रहरीले पक्राउ गरेको थियो। सोनुलाई सोमबार साँझ सुनसरीको खनारबाट पक्राउ गरिएको एसपी अधिकारीले बताए। घटनास्थलबाट ब’रामद भएका मोबाइल लगायतका अन्य सामानलाई प्रहरीले परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाउने तयारी गरेको छ। परीक्षण रिपोर्ट आएपछि घटनाका बारेमा थप कुरा सार्वजनिक हुने एसपी अधिकारीले बताए।

कसरि बन्यो योजना ?

ब्रह्म्मदेवले खुट्टा र शरीर थि’चे पछि श्रीमतीले घाँ टीमा क’सेर हरत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाएको छ । त्यो क्रममा र स्सा क स्सी हुँदा दुलाललाइ शरिरको अन्य भागमा पनि चोट लागेको थियो। उनीसंगै सो दिन राति म दि रा सेवन गरेका दुलालका २ जना साथीको भने संलग्नता नभएपछि प्रहरीले छोडेको छ । श्रेष्ठ र काफ्ले थर भएका दुई जना साथीहरुसंग कोठामा म दि रा से वन गरेका थिए । दुई जना साथी कोठावाट गएपछि श्रीमतीले प्रेमी आफ्ना प्रेमीलाई बोलाएर ह त्या गरेको प्रहरी अनुसन्धानवाट खुलेको छ ।

श्रीमान र आफू एउटै कोठाको अलग–अलग खाटमा सु तेका बेला घ ट ना भएको भन्दै श्रीमतीले अस्पताल लिएर गएकी थिइन् । एउटै कोठामा सु तेका श्रीमानको यस्तो अवस्था हुँदा पनि थाहा नपाएको बताएपछि र श वको प्रकृति संकास्पद देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रहरीका अनुसार मीना र उनका प्रेमी ब्रह्मदेवबीच एक वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ । उनका प्रेमी केही वर्ष देखि दुलालकै औ’ष’धी पसलमा काम गर्ने गर्थे ।

Leave a Reply