Tuesday, July 13, 2021
Home > समाचार > साँझपख भक्तपुरबाट अायो यस्तो सबैकाे मन रूवाउने दुःखद खबर

साँझपख भक्तपुरबाट अायो यस्तो सबैकाे मन रूवाउने दुःखद खबर

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक पान्डूबजारमा बुधबार साँझ टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकबाट भक्तपुरतर्फ आइरहेको बा ८८ प ८५२ को मोटरसाइललाई सोही दिशाबाट आएको टिपरले ठक्कर दिँदा ती व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको पहिचान भएको छैन । ठक्कर दिने टिपरसमेत जलेर नम्बर नचिनिने अवस्था बनेको छ ।घटनापछि स्थानीय बासिन्दाले टिपर जलाइदिएका छन्।

आक्रोशित भीड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास हानेको छ । अहिले त्यस क्षेत्रमा यातायात आवामगन रोकिएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!