Sunday, July 11, 2021
Home > समाचार > भर्खरै काठमाण्डाैंकाे व्यस्त सडक बबरमहलबाट अायो दुर्घटनाकाे यस्तो दुःखद खबर, २ जना…

भर्खरै काठमाण्डाैंकाे व्यस्त सडक बबरमहलबाट अायो दुर्घटनाकाे यस्तो दुःखद खबर, २ जना…

काठमाडाैं । काठमाडाैंकाे अति व्यस्त सडक बबरमहलमा बुधबार भएकाे सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्। बा १० च ४३४३ नम्बरको कारले बा ८७ प ३८९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। घाइतेको नाम खुल्न सकेकाे छैन। दुवैलार्इ अन्नपूर्ण न्युराे अस्पताल लगिएकाे छ।

दुर्घटनामा परेकाे कारकाे अगाडिकाे भागमा क्षति पुगेकाे छ। माेटरसाइकलमा पनि क्षति पुगेकाे छ। तीब्र गतिमा गुडिरहेका दुवै सवारी साधन एक अापसमा ठक्कर खाएकाे प्रत्यक्षदर्शीले बताएका छन्।

Leave a Reply

error: Please Dont Copy My Content!! !!