Wednesday, May 27, 2020
Home > अपराध > १६ वर्षकि श्रीमतिलाई श्रीमानले नै जेठाजूको हातमा सुम्पिए

१६ वर्षकि श्रीमतिलाई श्रीमानले नै जेठाजूको हातमा सुम्पिए

कैलाली, २ जेठ ।

समाजमा विश्वास नै गर्न नसकिने समाचार सार्वजनिक हुने गरेका छन् । कैलालीको गौरीगंगा नगरपालिकामा जबर जस्ती करणी गर्न खोज्ने जेठाजूलाई नै आफ्ना श्रीमानले श्रीमती सु म्प ने गरेको अभियोगमा श्रीमान प क्रा उ परेका छन् ।

जेठाजुका लागि आफ्नो १६ वर्षीया श्रीमतीलाई ज व” रजस्ती गर्न सघाउने श्रीमान प क्रा उ परेका हुन् । १६ वर्षीय श्रीमतीलाई ज बर जस्ती क र णी गर्न सघाएको भन्दै श्रीमानसहित करणी गर्ने खोज्ने जेठाजू वि रू द्ध परेको उजुरीका आधारमा उनीहरूलाई प्रहरीले शुक्रबार प क्रा उ गरेको हो । यो एक साता अघिको घटना हो ।

जिस्काउने र सं वेदन शिल अं ग छुन खोज्ने जेठाजूले वैशाख १५ गते बेलुकी खाना खाई सकेपछि उनका श्रीमानलाई बिरालो मा र्न जाऊ भनी घरबाट पठाइ राति साढे ११ बजेको समयमा ज बर जस्ती क र णी गर्न खोजेको भन्दै पी डित र माइती पक्षले प्रहरीमा उ जु री दिएका थिए। सोही उ जु रीको आधारमा प्रहरीले दुवैलाई प क्रा उ गरेको हो।

उजुरीमा ती पी डितले घ ट ना कसैलाई बताए आफूलाई मा रि दिने समेत ध “म्की दिएको उल्लेख गरेकी छन्। ‘अर्को दिन फेरि श्रीमान र जेठाजु मिली कु ट पि ट गरेको र श्रीमान समेतले मलाई जेठाजूबाट ज बरज स्ती क रणी गराउन सहयोग गरेको हुँदा कारबा ही गरी पाउँ’ भनी जाहेरी आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply