Thursday, July 15, 2021
Home > समाज > थुक्क पापी…२२ वर्षीय युवाले गरे यी ७४ वर्षीया बृद्धा आमाको बलात्कार – पूरा हेरी सक्दो शेयर गर्नुहोस

थुक्क पापी…२२ वर्षीय युवाले गरे यी ७४ वर्षीया बृद्धा आमाको बलात्कार – पूरा हेरी सक्दो शेयर गर्नुहोस

दिपायल डोटीमा एक बृद्धा बलात्कृत भएकी छन् । डोटीको बडीकेदार गाउँपालिका ३ की ७४ वर्षीया बृद्धा आज बिहान आफन्तको घरमा जाने क्रममा बलात्कृत भएकी हुन् ।डोटी प्रहरीका अनुसार आज बिहानै आफन्तको घरमा जाने भनि हिडेकी ७४ वर्षीया बृद्धालाइ बोगटान गाउँपालिका १ सिमचौर एक २२ वर्षीय एकेन्द्र धामीले बलात्कार गरेका हुन् ।प्रहरीका अनुसार बाटोमा एक्लै हिँडिरहेको देखेपछि आफुले बलात्कार गरेको भनि एकेन्द्र धामीले स्वीकारेका छन् ।

स्थानीयवासीले ७४ वर्षीया पीडित महिला चिच्याएको आवाज सुनेपछि घटनास्थलतर्फ गएका र बलात्कार गर्ने एकेन्द्र धामीलाइ प्रहरीको जिम्मा लगाएका थिए ।धामीलाइ जवरजस्तीकरणी सम्बन्धी मुद्धा चलाइने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक ध्रुव बिष्टले जानकारी दिएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!