Saturday, December 3, 2022
Home > अपराध > OMG! के सुन्नु परेकाे यस्तो! फेरि यस्तो दुःखद घटना सुत्केरी महिला अस्पतालकै चर्पीमा भइन बलात्कृत

OMG! के सुन्नु परेकाे यस्तो! फेरि यस्तो दुःखद घटना सुत्केरी महिला अस्पतालकै चर्पीमा भइन बलात्कृत

तेह्रथुम जिल्ला अस्पतालमा सुत्केरी गराउन आएकी महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा मोरङ कानेपोखरी–५ का दिपेश कार्की पक्राउ परेका छन् । अस्पतालमा उपचाररत पीडित सुत्केरी महिलालाई आरोपित कार्कीले बिहीबार राति जिल्ला अस्पतालको शौचालयमा बलात्कारको प्रयास गरेका थिए ।

पीडित महिलाका परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेपछि कार्कीलाई पक्राउ गरेको हो । पीडितको उजुरीपछि आरोपितलाई पकाउ गरी जबरजस्ती करणी उद्योेगमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले बताए ।

Leave a Reply