कैलालीको चौधरी समुदायमा निकै नै राम्रो आवाज भएकी एक चेली भेटिएकी छिन् । उनको नाम अनु चौधरी हो । अनु जति सुन्दरतामा राम्री छिन् । त्यो भन्दा धेरै गुणा राम्रो उनको आवाज छ । बलिउडकी गायिका अल्का याग्निक जस्तै आवाज भएकी अनु यतिबेला मिडियामा भाईरल भैरहेकी छिन् ।
ठेलामा मम बेच्ने गायकको रुपमा परिचित कपिल पौडेलले नयाँ नयाँ न्युज नेपालसम्म उनलाई पुराए । भिजे शिशिर भण्डाीले अनुलाई चौधरी हिन्दी सबै खाले गीत गाउन लगाए । अनुलाई नेपाली भाषा प्रष्टै नआएपनि उनको आवाजको जादुले सबै लठ्ठ परे ।
भिडियोः