Sunday, July 11, 2021
Home > भिडियो > कैलालीको चौधरी समुदायमा भेटिइन राम्री सुन्दरीकाे अति नै मिठो अावाज भएकि चेली … भिडियो

कैलालीको चौधरी समुदायमा भेटिइन राम्री सुन्दरीकाे अति नै मिठो अावाज भएकि चेली … भिडियो

कैलालीको चौधरी समुदायमा निकै नै राम्रो आवाज भएकी एक चेली भेटिएकी छिन् । उनको नाम अनु चौधरी हो । अनु जति सुन्दरतामा राम्री छिन् । त्यो भन्दा धेरै गुणा राम्रो उनको आवाज छ । बलिउडकी गायिका अल्का याग्निक जस्तै आवाज भएकी अनु यतिबेला मिडियामा भाईरल भैरहेकी छिन् ।

ठेलामा मम बेच्ने गायकको रुपमा परिचित कपिल पौडेलले नयाँ नयाँ न्युज नेपालसम्म उनलाई पुराए । भिजे शिशिर भण्डाीले अनुलाई चौधरी हिन्दी सबै खाले गीत गाउन लगाए । अनुलाई नेपाली भाषा प्रष्टै नआएपनि उनको आवाजको जादुले सबै लठ्ठ परे ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!