Friday, July 16, 2021
Home > समाचार > Breaking News: दाङबाट अायो पत्याउनै नसकिने यस्तो लाजमर्दो दुःखद खबर

Breaking News: दाङबाट अायो पत्याउनै नसकिने यस्तो लाजमर्दो दुःखद खबर

घोराही, १५ असोज । दाङको लमहीमा १२ वर्षकी नातिनीलाई करणी गरेको अभियोगमा ६८ वर्षका हजुरबुवालाई प्रहरीले पक्राउ गरि पुर्पक्षका लागि प्रहरी कार्यालय ल्याएकाे छ । वडा प्रहरी कार्यालय लमहीले नातिनी करणी गरेको अभियोगमा हजुर बुवालाई पक्राउ गरेको हो । यो आइतबार दिउँसो घटना भएको हो । प्रहरीले हजुर बुवालाई आइतबार बेलुका पक्राउ गरेर ल्याएको जनाएको छ । बालिकाको स्वास्थ्य परीक्षण भएको छ ।

 

सोमबार अदालतमा करणी मुद्दा दर्ता गरेर कारवाही प्रकृया अघि बढ्नेछ । करणी अभियोगमा लागेका व्यक्ति बालिकाको कान्छो हजुरबुवा हुन् । उनले ललाई फकाई पहिलेदेखिनै करणी गर्दै आएको बालिकाले प्रहरी समक्ष बयान दिएकी छिन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!