Sunday, November 28, 2021
Home > जीवनशैली > नेपाली नायिका अदिती बुढाथोकीका केहि बोल्ड तस्विरहरू, जस्ले सधै सामाजिक सञ्जाल ततार्इरहे… तस्विरहरू सहित

नेपाली नायिका अदिती बुढाथोकीका केहि बोल्ड तस्विरहरू, जस्ले सधै सामाजिक सञ्जाल ततार्इरहे… तस्विरहरू सहित

यतिबेला भारतकै चर्चित फिल्मीसँसार बलिउडमा संघर्षरत रहेकी नेपालकै एक मात्र सुन्दर तथा बोल्ड नायिका अदिती बुढाथोकी नेपाली चलचित्र ‘कृ’ मार्फत नेपाली रजतपटमा भित्रिएकी हुन् । नायक अनमोल सँग पहिलो पटक फिल्ममा देखिएपनि नायिका अदिती बुढाथोकीकाे अभिनय भन्दा पनि शुन्दरताको कारण बढी चर्चित रहिन् । फिल्ममा काम गर्न हतार नभएको भन्दै हाल उनी मुम्बईमा विभिन्न प्रशिक्षणमा ब्यस्त छिन् ।

नायिका अदिती बुढाथोकीका केहि बोल्ड तस्विरहरू, जो सामाजिक सञ्जालमा भाइरल भएका थिए । हेर्नुहाेस्

 

हिन्दी म्युजिक भिडियोमा काम गरिसकेकि अदितीको सामाजिक सञ्जालमा थुप्रै प्रशंसक रहेका छन् ।अदिती सामाजिक सञ्जालमा पोस्ट गरेका हट अनि बोल्ड तस्बिरहरुका कारण पनि चर्चामा आउने गरेकीछिन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!