जन्म दिने अामा बुबा घरपरिवारबाट अलगिएर पराइघरलाई अाफ्नु घरपरिवार सम्झि जानु अनि दाइजाे नलगेकै भरमा जलाएर मार्छन् कति दुखद घटना हाे याे अाज रुपन्देहिमा बुडा नभएकाे दाउ पारि घरका सदस्यहरुले अागाे लगाएर मारेका छन् याे घटनाप्रति नेपाल सरकार पनि गम्भिर हुनु अावश्यक छ।
यो पनि पढ्नुहोस
ओखलढुंगामा बाबुले आफ्नै छोरीको बलात्कार
ओखलढुंगा, १५ असोज । ओखलढुंगामा आफ्नै १३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।सुनकोशी गाउँपालिकाका एक पुरुषले छोरीलाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले उनलाई प्रहरीले पक्राउ गरेको हो ।
शुक्रबार बेलुका घरमा छोरीलाई जबरजस्ती करणी गरेर भागेका ३५ वर्षीय बुवालाई शनिबार पक्राउ गरिएको प्रहरी निरीक्षक निरन्जन भट्टराईले जानकारी दिए ।उनलाई जिल्ला अदातल ओखलढुंगा मार्फत म्याद थप गरि थुनामा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।