Wednesday, December 8, 2021
Home > समाचार > निर्मलाकाे बलात्कारपछि हत्यामा किन पखालियो कपडा र शरिर? के डिएनए टेस्ट गरिएको भेजिनल स्वाब निर्मलाकै त हाे? – भिडियो

निर्मलाकाे बलात्कारपछि हत्यामा किन पखालियो कपडा र शरिर? के डिएनए टेस्ट गरिएको भेजिनल स्वाब निर्मलाकै त हाे? – भिडियो

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटना भएको दुई महिना पुरा भइसकेको छ । त्यस्तो जघन्य अपराध भएको दुई महिना बितिसक्दा पनि घटनाका सन्दर्भमा नयाँ नयाँ तथ्य खुल्दै जान्छ । ओपन सेक्रेट जस्तो घटना छर्लङ्गै छ तर पनि दशी प्रमाण भेटिदैन । प्रहरीले घटना भएको २६ दिन पछि एउटा मानसिक सन्तुलन ठिक नभएको ब्यक्तिलाई अभियुक्तको रुपमा खडा गरेर घटना लुकाउने प्रयास गर्छ ।

त्यस पछि चर्किएको स्थानिय बासीन्दाको आन्दोलनको क्रममा थप एक जनाले ज्यान गुमाउनु पर्यो । अन्तत ति अभियुक्त दिलिपको डिएनए पनि नेगेटिभ आयो । अहिले प्रहरी हिरासतवाट मुक्त भएका छन् ।

भिडियो:

Leave a Reply

error: Please Dont Copy My Content!! !!