Wednesday, December 8, 2021
Home > समाचार > अन्ततः कञ्चनपुरबाट अायो यस्तो खबरः निर्मलाकाे २ जना बलात्कारी हत्यारा पक्राउ

अन्ततः कञ्चनपुरबाट अायो यस्तो खबरः निर्मलाकाे २ जना बलात्कारी हत्यारा पक्राउ

अनुसन्धानका लागि प्रहरीद्वारा थप दुई जना पक्राउ, कञ्चनपुर– १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अनुसन्धानका लागि भन्दै दुई जनालाई पक्राउ गरेको हो । यद्यपी उनीहरुको पहिचान खुलाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख तथा एसपी कुबेर कठायतका अनुसार दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।

यद्यपी पक्राउ परेकाबारे अनुसन्धान भइरहेकाले परिचय खुलाएनन् ।

कञ्चनपुर: एक युवकले छानाकाे टायल निकालेर घरभित्र पसि महिलाकाे गाेप्य अंगमा अाैला हालेपछि..आफूभन्दा दोव्वर वर्ष जेठी महिलासंग जवरजस्ती करणी गर्न खोज्ने कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ जमुना टोलका १५ वर्षीय किशोरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

बिहीवार राति ३० वर्षीय महिलालाई सुतेको अवस्थमा घरको छानाको टायल निकालेरभित्र छिरेर किशोरले जवरजस्तीकरणीको प्रयास गरेका हुन् । घरमा श्रीमान नभएको मौका छोप्दै किशोरले सानो छोरासंग सुतेकी महिलाको मुख थुनेर संवेदनशिल अंगमा हातले छुन थालेपछि महिलाले चिच्याएपछि स्थानीयले थाहा पाएका हुन् ।

स्थानिय बासिन्दाले जवरजस्ती करणीको प्रयास गर्ने किशोर बारे प्रहरीलाई जानकारी गराएपछि पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले बताएका छन् । किशोरले जवरजस्ती करणीको प्रयास गरेको स्वीकार गरेको उनको भनाइ छ ।

किशोर र महिलाको स्वास्थ्य परिक्षणसंगै घटनास्थलको मुचुल्का उठाउने कार्य प्रहरीले गरेको छ । पाँच महिना अघि समेत ती किशोरले महिलामाथि जवरजस्ती करणीको प्रयास गरेको र त्यस बेला गाँउमै मिलापत्र गरेर छाडिएको बुझिनमा आएको प्रहरीको भनाइ छ । किशोर इलाका प्रहरी कार्यालय झलारीको हिरासतमा रहेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!